FAQs Complain Problems

News & Events

“खुल्ला दिसामुक्त नगर घोषणा” कार्यक्रम मिति: २०७६/०५/२५ गते

जि.स.स. एवं जिल्ला सरसफाई स्वच्छता समन्वय समिति D-WASH-CC का अध्यक्ष श्री नवल किशोर सिंहज्यूको प्रमुख आतिथ्यतामा क.उ.म.न.पा. “खुल्ला दिसामुक्त नगर घोषणा” भोली मिति २०७६/०५/२५ गते बुधवार विहान ९ बजे देखि बाजागाजा सहित –याली र त्यसपछि घोषणा सभा शुरु कार्यक्रम क.उ.म.न.पाको प्रङ्गणमा हुने भएको उक्त ऐतिहासिक अवसरमा सबै नगरवासी, नगरसभा सदस्यज्यूहरु तथा कर्मचारीज्यूहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ । कलैया उपमहानगरपालिका