FAQs Complain Problems

News & Events

अवकास हुनु भएका यस न.पा.को कर्मचारी वडा नं. ५ का वडा सचिव माधव राज रेग्मीको बिदाई कार्यक्रम-मिति:२०७७।१२।२५

नगर प्रमुख राजेश राय यादवज्यूको अध्यक्षतामा, प्र.प्र.अ.प्रहलाद प्रसाद बर्णवालज्यूको प्रमुख अतिथित्यमा तथा पालिका का कर्मचारीहरुको उपस्थितमा वडा नं. ५ का वडा सचिव माधव राज रेग्मीको बिदाई कार्यक्रम सम्पन्न