FAQs Complain Problems

News & Events

News and Events

कलैया उपमहानगरपालिकाका शाखा अधिकृत तथा हेल्थ असिस्टेन्टहरुको बिदाई कार्यक्रम मितिः२०७६।०६।०७

विभिन्न कार्यक्रम गरि संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइयो । मितिः २०७६।०६।०३

संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना ।

राष्ट्रिय बालदिवस कार्यक्रम मितिः२०७६।०५।२९

डेंगु रोग महामारी नियन्त्रण सम्बन्धी सूचना - मितिः२०७६।०५।२९

बारा जिल्लाको १५औं खुल्ला दिशामुक्त स्थानीय तह घोषणा कार्यक्रम सम्पन्न । मितिः२०७६।०५।२५ गते

आन्तरिक आय ठेक्का लगाउने बारेको सूचना मितिः २०७६।०५।२४

पहिलो पटक प्रकाशित गरिएको मितिः २०७६।०५।२४

आन्तरिक आय ठेक्का लगाउने बारेको सूचना मितिः२०७६/०५/२४ गते

तेस्रो पटक प्रकाशित गरिएको सूचनाः २०७६।०५।२४ गते

“खुल्ला दिसामुक्त नगर घोषणा” कार्यक्रम मिति: २०७६/०५/२५ गते

जि.स.स. एवं जिल्ला सरसफाई स्वच्छता समन्वय समिति D-WASH-CC का अध्यक्ष श्री नवल किशोर सिंहज्यूको प्रमुख आतिथ्यतामा क.उ.म.न.पा. “खुल्ला दिसामुक्त नगर घोषणा” भोली मिति २०७६/०५/२५ गते बुधवार विहान ९ बजे देखि बाजागाजा सहित –याली र त्यसपछि घोषणा सभा शुरु कार्यक्रम क.उ.म.न.पाको प्रङ्गणमा हुने भएको उक्त ऐतिहासिक अवसरमा सबै नगरवासी, नगरसभा सदस्यज्यूहरु तथा कर्मचारीज्यूहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ । कलैया उपमहानगरपालिका

निशुल्क स्वास्थ्य सिवीर सन्चालन मितिः २०७६।०५।२१ गते

बडा नम्बर २० बसतपुरमा यस न.पा.लेआयोजना गरिएका निशुल्क स्वास्थ शिविरमा मेडिकल कलेजका डाक्टरहरुको टोलिले बिरामीहरूलाई चेकजाच गरि ८४ प्रकारका रोगहरूका औषधी बितरन गरिएको छ।

मेलमिलापकर्ताहरुको लागि हुने ८ दिने तालिमको पहिलो चरण मिति २०७६।०५।११ - १८ गते सम्पन्न ।

कलैया उपमहानगरपालिकाका सबै वडाहरुमा मेलमिलापकर्ताहरुको लागि हुने ८ दिने तालिमको पहिलो चरण मिति २०७६।०५।११ - १८ गतेको तालिम सम्पन्न भयो।

Pages