FAQs Complain Problems

News & Events

News and Events

व्यक्तिगत फाईल बनाई पेश गर्ने सम्बन्धी सामुदायिक विद्यालयहरुलाई सूचना-मितिः२०७९।१२।०७

किशान सूचीकरण सम्बन्धी सूचना-मितिः२०७९।१२।०७

सामाजिक सुरक्षा भत्ता खाने लाभग्राही मृत्यु पश्चात सिफारिस पत्र पठाउने सम्बन्धी सूचना-मितिः२०७९।१२।०१

सार्वजनिक सुनुवाइ कार्यक्रम-मितिः२०७९।११।३०

मिति २०७९/११/३० गते मंगलबार बिहान ११:०० बजे श्री ने.रा.मा.वि. मनहर्वा, वडा नं. २४ मा सार्वजनिक सुनुवाई कार्यक्रममा यस न.पा.का नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा न. २४ का पुर्व तथा बर्तमान वडा अध्यक्ष, वडाका वडासदस्यहरु तथा कर्मचारीहरु, वडा भित्रका विद्यालयहरुको प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरु, वडाका स्वास्थ्य संस्थाका कर्मचारीहरु, वडाका बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र वडाका विभिन्न समुदायका अगुवाहरुको उपस्थितिमा सम्पन्न भयो।

पालिका स्तरीय वार्षिक परीक्षा कार्यतालिका- मितिः२०७९।११।१९

गुनासो सुनुवाई अधिकारी पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना-मिति:२०७९।११।१९

गुनसाो सुनुवाई अधिकारीको प्रारम्भिक सूची प्रकाशन सम्बन्धी सूचना-मितिः२०७९।११।१६

आधारभूत तहको परीक्षा सम्बन्धी सूचना-मितिः२०७९।११।०५

करारमा गुनासो सुनुवाई अधिकारी पदपुर्ति सम्बन्धी सूचना-मितिः२०७९।११।०८

करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना-मितिः२०७९।११।०३

Pages