विज्ञापन नं. १,२,३,४,५,६(०७७-०७८) को लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको छ। अन्तर्वार्ताको मिति, समय र स्थान अर्को सूचनाबाट जानकारी गराइन्छ ।
यस बारा जिल्लामा नयाँ आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री दिपकराज नेपालज्यूलाई कलैया उपमहानगरपालिका द्वारा स्वागत कार्यक्रम