FAQs Complain Problems

News & Events

News and Events

कलैया उपमहानगरपालिकाको सहयोगमा लैङ्गकि हिंसा विरुद्धमा १६ दिने अभियान सुरु । मितिः २०७५।०८।०९

कलैया उपमहानगरपालिकाको सहयोगमा लैङ्गकि हिंसा विरुद्धमा १६ दिने अभियान सुरु। अभियानलाई सफाल बनाउनको लागि कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव,उप-मेयर रहिमा खातुन ,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सुरक्षाकर्मी, महिला सन्जाल, बिद्यार्थी लगाएतको सहभागिता

कलैया उपमहानगरपालिका वार्ड नं. १३ बलिरामपुरमा स्थापना गरिएको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको उद्घाटन कार्यक्रम। मितिः२०७५।०७।०५ गते

कलैया उपमाहानगरपालिका द्वारा बिजया दशमी शुभ दिपावली तथा छठ पर्व २०७५ को अवसरमा सन्चारकर्मिहरु सङ्ग शुभकामना आदान प्रदान कार्यक्रम मितिः२०७५।०७।०४

निशुल्क वितरणको लागि औषधी खरिद सम्बन्धी सूचना ( प्रथम पटक प्रकाशित गरिएको मितिः२०७५।०६।२९ )

"बिपद् जोखिम न्यूनीकरण" सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम मिति २०७५।०६।१७ र १८ गते

कलैया उप-महानगरपालिकाको आयोजनामा "बिपद् जोखिम न्युनिकरण" सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम मितिः २०७५।०६।१७ र १८ गते

खुला डाँक बढाबढ (माछा पोखरी) सम्बन्धी सूचना (पाँचौ पटक प्रकाशित गरिएको मितिः २०७५।०६।१७)

खुला डाँक बढाबढ (माछा पोखरी) सम्बन्धी सूचना (पाँचौ पटक प्रकाशित गरिएको मितिः २०७५।०६।१७)

कलैया उपमहानगरपालिका वडा नंं. ९ मा मदिरा सेवन तथा बेचबिखन र जुवातास खेल्नमा प्रतिबन्ध लगाइएको सूचना । मिति:२०७५/०६/११

मिति २०७५।०५।१५ गते यस कार्यालयबाट सरुवा हुनु भएका प्रमुख प्रशासकिय अधिकृत(सह-सचिव) डा. टोकराज पाण्डे ज्युको बिदाइ गरियो

कलैया उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरि कलैया उपमहानगरपालिका बाट सरुवा हुनु भएका प्रमुख प्रशासकिय अधिकृत(सह-सचिव) डा. टोकराज पाण्डे ज्युको बिदाइ गरियो।

सार्बजनिक बिदा सम्बन्धि सूचना

Pages