FAQs Complain Problems

News & Events

News and Events

आन्तरिक आय ठेक्का (माछा पोखरी) लगाउने बारेको सूचना मितिः २०७५।०५।०८

आन्तरिक आय ठेक्का लगाउने

आन्तरिक आय ठेक्का (माछा पोखरी) लगाउने बारेको सूचना (चौथो पटक प्रकाशित गरिएको मितिः २०७५।०५।०८)

उपमहानगर क्षेत्र सरसफाई सम्बन्धि प्रस्ताव अह्वान (प्र्थम पटक प्रकाशित १५ दिने सूचना मितिः २०७५।०५।०५ )

उपमहानगर क्षेत्र सरसफाई सम्बन्धि प्रस्ताव अह्वान (प्र्थम पटक प्रकाशित १५ दिने सूचना मितिः २०७५।०५।०५ )

बहुक्षेत्रिय पोषण स्वयंसेवक (MSNP Volunteer) पदको नतिजा प्रकाशन गरिएको ( मितिः२०७५।०५।०४ )

रिजल्ट

मिति २०७५।०५।०४ गते भएको बहुक्षेत्रिय पोषण स्वयंसेवक (MSNP Volunteer) पदको लिखित परीक्षा र अन्तरबर्ता समेतबाट सफल भएका तपसिलका उम्मेदवारको योग्यताक्रम अनुसारको नतिजा प्रकाशित गरिएको छ।

साथै सफल भएका उम्मेदवारले नतिजा प्रकाशन भएको मिति देखि ७ (सात) दिन भित्र यस कार्यालयमा आफ्नो सक्कल प्रमाण पत्र सहित नियुक्ति को लागि सम्पर्क राख्न आउनु हुन जानकारी गराइएको छ। उक्त मिति भित्र सम्पर्क गर्न नआएमा बैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने ब्यहोरा समेत यसै सूचना द्वारा जानकारी गराईन्छ।

तपसिल

मुख्य उम्मेदवार

लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सूचना ( मितिः २०७५्।०५।०४ )

कलैया उपमहानगरपालिकाको वडा नम्बर १ मा रहेको प्रसिद्ध एतिहासिक रामजानकी मन्दिर परिसरको पोखरी सरसफाई अभियान (मितिः२०७५।०५।०२)

रामजानकी मंदिर परिसरको पोखरी सरसफाई अभियान

कलैया उपमहानगरपालिकाका नगर प्रमुख श्री राजेश राय यादवको सक्रियतामा मिति २०७५।०५।०२ गते शनिवारका दिन बिहान नेपाली सेना,नेपाल प्रहरी, ससस्त्र प्रहरीबल लगायत स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरू र समाजसेवीहरू समेतको सरसफाई अभियानमा उल्लेखनीय सहभागिता रहेको थियो । 

               यस सरसफाई कार्यमा सहभागी हुने जनप्रतिनिधि ज्युहरू, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बलका अधिकृत तथा जवान लगायत सम्पूर्ण शिक्षक, कर्मचारीहरू र समाजसेवीहरूमा कलैया उपमहानगरपालिकाको तर्फबाट हार्दिक अभार ब्यक्त गरिएको छ ।

बहुक्षेत्रीय पोषण कार्यक्रम स्वयंसेवक (MSNP Volunteer) छनौट सम्बन्धि सूचना।मितिः२०७५।०५।०१

कर्मचारी बैठक मितिः२०७५।०४।२९ गते सम्पन्न भयो ।

कर्मचारी बैठक मितिः२०७५।०४।२९ गते सम्पन्न भयो ।

कलैया उपमहानगरपालिका कि उपमेयर रहिमा खातुन ज्यु को संयोजक्त्वमा आज एक कार्यक्रमका वीच शपथ ग्रहण गरेका छन।मिति:२०७५/०४/२८

कलैया उपमहानगरपालिका कि उपमेयर रहिमा खातुन ज्यु को संयोजक्त्वमा गठित तीन सदस्ययी न्यायिक समितिले आज एक कार्यक्रमका वीच शपथ ग्रहण गरेका छन।  उक्त शपथ ग्रहणका केही झलकहरु।

आन्तरिक आय ठेक्का लगाउने बारेको सूचना मितिः २०७५।०४।२८

आन्तरिक आय ठेक्का लगाउने

आन्तरिक आय ठेक्का लगाउने बारेको सूचना (दोस्रो पटक प्रकाशित गरिएको मितिः २०७५।०४।२८)

आन्तरिक आय ठेक्का (माछा पोखरी) लगाउने बारेको सूचना ( मितिः २०७५।०४।१२ )

आन्तरिक आय ठेक्का (माछा पोखरी) लगाउने बारेको सूचना (तेस्रो पटक प्रकाशित गरिएको मितिः २०७५।०४।१२ )

Pages