FAQs Complain Problems

समाचार

कन्सुलर सेवा विभागबाट प्रकाशित हातेपुस्तिका

कन्सुलर सेवालाई थप सहज र प्रभावकारी बनाउन कन्सुलर सेवाका हरेक कार्यका लागि अपनाउनु पर्ने प्रक्रिया र विधिका बारेमा सरोकारवाला सबैलाई जानकारी हुने गरी विभागबाट कन्सुलर सेवा हातेपुस्तिका प्रकाशित गरिएको ब्यहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराईन्छ ।

परराष्ट्र मन्त्रालय

कन्सुलर सेवा विभाग

काठमान्डौ

मितिः २५ भाद्र २०७८

Documents: