FAQs Complain Problems

समाचार

माेटरसाइकल सर्भिस मेकानिक तालिम सम्बन्धी सूचना

माेटरसाइकल सर्भिस मेकानिक सम्बन्धी तालिम लिने इच्छुक बेराेजगार व्यक्तिहरु फाल्गुन मसान्त सम्म यस कलैया उप‍‍महानगरपालिककाे राेजगार सेवा केन्द्रमा सम्पर्क गर्नु हुन जानकारी गराइन्छ। सम्पर्क नं. 9865170348,9814205999