FAQs Complain Problems

समाचार

मिति २०७५।०५।१५ गते यस कार्यालयबाट सरुवा हुनु भएका प्रमुख प्रशासकिय अधिकृत(सह-सचिव) डा. टोकराज पाण्डे ज्युको बिदाइ गरियो

कलैया उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरि कलैया उपमहानगरपालिका बाट सरुवा हुनु भएका प्रमुख प्रशासकिय अधिकृत(सह-सचिव) डा. टोकराज पाण्डे ज्युको बिदाइ गरियो।