FAQs Complain Problems

समाचार

नगर परिषदका निर्णयहरु

तेर्हौ नगरसभा आज मिति २०८१।०३।१० गते अगामी आ.ब.२०८१।०८२ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत भई उदघाटन सत्र सम्पन्न

कलैया उपमहानगरपालिकाको १३ औं नगरसभा आज विधिवत रुपमा निर्बिवाद तथा भव्यताका साथ सम्पन्न भएको छ। असार १० गते देखी नगर प्रमुख बिनोद प्रसाद साहज्यूको अध्यक्षतामा जारी नगरसभा आज असार १२ गते नगर उपप्रमुख रौशन परविनज्यूले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको हो।

Pages