मिति २०८०।०९।१९ गते कलैया उपमहानगरपालिकाको १२ औं नगरसभाको उदघाटन सत्रको दृष्य। नगर प्रमुख बिनोद प्रसाद साहज्युको अध्यक्षतामा शुरु भएको नगरसभामा उपप्रमुख Rausan Parvinज्यु, प्र.प्र.नाथु साहज्यू, उपसचिव प्रहलाद प्रसाद बर्णवालज्यू, नगरका २७ वटै वडाका अध्यक्षज्यूहरु, वडा सदस्यज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, शाखा प्रमुखज्यूहरु तथा कर्मचारीज्यूहरु, वडा सचिवज्यूहरु, पत्रकारज्यूहरु, नगर प्रहरीहरूको उपस्थिति रहेका छ्न। जिल्लाको १६ वटा पालिका मध्ये कलैया उपमहानगरपालिका हिउंदे अधिवेशन गर्नेमा प्रथम पालिका भएको छ।