FAQs Complain Problems

समाचार

News and Notices

वडाहरुबाट प्राप्त भएका बेरोजगार ब्यक्तिहरुको निवेदन संख्या - मितिः२०७६।०१।११

न्युन्तम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने सूचना मितिः२०७६।०१।०८

वडामा स्वास्थ्य सेवा संचालनका लागि करारमा कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना - मितिः२०७६/०१/०५

कलैया उपमहानगरपालिकाको तेस्रो नगर सभाबाट ८ वटा ऐन , ८ वटा नियमावली तथा कार्यबिधि र अन्य निर्णयहरु स्वीकृत गर्दै सम्पन्न भयो। मितिः२०७५/१२/२९

ब्युटिसियन तालिम संचालन गर्ने कार्यक्रमको प्रास्तावना पेश गर्ने बारे सूचना ।। मितिः२०७५।१२।२४

कलैया उपमहानगरपालिकाबाट सरूवा हुनु भएका उप-सचिव श्री गोविन्द सिग्देल ज्यूको बिदाई ।। मितिः२०७५।१२।२२

माध्यमिक बिधालयहरुले निवेदन पेश गर्ने सम्बन्धी सूचना - मितिः२०७५।१२।१९

कलैया उपमहानगरपालिका अन्तर्गतका माध्यमिक बिधालयहरुले निवेदन पेश गर्ने सम्बन्धी सूचना - मितिः२०७५।१२।१९

बिधार्थी संख्या सहित पाठ्य पुस्तकको रकम माग गर्ने बारे सूचना- मितिः२०७५।१२।१५

४ कोठे भवन निर्माणको बाँकी रकम माग गर्ने सम्बन्धमा - मितिः२०७५/१२/११

होलीको हार्दिक मंगलमय शुभकामना ।।

कलैया उपमहानगरपालिकाले आपसी भाईचारा र सदभावको रुपमा मानईने हिन्दुहरुको महान चाड होलीको सुखद अवसरमा सम्पुर्ण उपमहानगरबासी तथा देश बिदेशमा रहेको दाजु भाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु एवं उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै होलीको अवसरमा प्रदेश सरकारले चैत्र ७ र ८ गते प्रदेशमा सार्बजनिक बिदा दिएको हुदाँ यस पर्वलाई शान्तिपुर्ण तरिकाले हर्षोल्लासका साथ मनाउन सम्पूर्ण उपमहानगरबासीमा हार्दिक अह्वान गर्दछ । कलैया उपमहानगरपालिका, कलैया बारा

Pages