FAQs Complain Problems

समाचार

News and Notices

बिदा सम्बन्धमा मितिः२०७६।०९।१३

स्थानीय बजार व्यवस्थापन तथा स्थानीय कानून निर्माण प्रक्रिया सम्बन्धि २ दिने अन्तरकृया कार्यक्रम मितिः२०७६।०९।११ र १२

कलैया उपमहानगरपालिका स्थानीय बजार व्यवस्थापन तथा स्थानीय कानून निर्माण प्रक्रिया सम्बन्धि अन्तरकृया कार्यक्रम २०७६ पुस ११ र १२ गते सूर्यान्स होटेल हेटौडामा यस कलैया उपमहानगरपालिकाका नगर प्रमुख, नगर उप-प्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू,  वडा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत तथा संबन्धित कर्मचारीहरूको सहभागिता

बैलेकेट आपुर्ति सम्बन्धी सिलबन्दी बोलपत्र अह्वानको सूचना - मितिः२०७६।०९।१०

प्रथम पटक प्रकाशित मितिः२०७६्।०९।१०

 

बडा नं. ९ मा मेलमिलाप केन्द्र उदघाटन - मितिः२०७६।०९।०३

कलैया उपमहानगरपालिकाको वडा नं. ९ मा मेलमिलाप तालिम गराई मेलमिलाप केन्द्रको स्थापना गरिएको छ। बाकी वडाहरुमा पनि चाडै मेलमिलाप केन्द्रको स्थापना गरिने छ।

करारमा कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना (तेस्रो पटक प्रकाशित मितिः २०७६।०९।०१ गते)

वडा स्तरिय अन्तरक्रिया तथा छलफल कार्यक्रम - मितिः२०७६।०९।०२

दोस्रो चरणको मेलमिलाप सम्बन्धी आधारभूूत तालिम सम्पन्न मिति:२०७६।०८।३०

आशय पत्र माग गरेको सूचना - मितिः२०७६।०८।२०

नगर प्रमुखज्यू तथा कर्मचारीहरू बिच छलफल कार्यक्रम मितिः२०७६।०८।११ गते

कलैया उपमहानगरपालिकाको सहयोगमा लैङ्गकि हिंसा विरुद्धमा १६ दिने अभियान-मितिः२०७६।०८।०९

Pages