FAQs Complain Problems

समाचार

News and Notices

गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमको गुनासो सुनुवाइ सम्बन्धी १५ दिने सूचना-मितिः२०७९।१२।१५

प्रकाशन मितिः २०७९।१२।१५ गते

सब ईन्जिनियर पदको विज्ञापन रद्द गरिएको सूचना-मितिः२०७९।१२।१३

विद्यालय नर्सको प्रारम्भिक सूची प्रकाशन गरिएको सूचना-मितिः२०७९।१२।१३

कानून अधिकृतको प्रारम्भिक सूची प्रकाशन गरिएको सूचना-मितिः२०७९।१२।१३

नवनिर्वाचित उपराष्ट्रपती सम्मानीय रामसहाय प्रसाद यादवज्यूको सम्मान तथा सफल कार्यकालको शुभकामना कार्यक्रम मिति:२०७९।१२।१३

विषयविज्ञ सूचिकृत हुने सम्बन्धी सूचना-मितिः२०७९।१२।०९

व्यक्तिगत फाईल बनाई पेश गर्ने सम्बन्धी सामुदायिक विद्यालयहरुलाई सूचना-मितिः२०७९।१२।०७

किशान सूचीकरण सम्बन्धी सूचना-मितिः२०७९।१२।०७

सामाजिक सुरक्षा भत्ता खाने लाभग्राही मृत्यु पश्चात सिफारिस पत्र पठाउने सम्बन्धी सूचना-मितिः२०७९।१२।०१

सार्वजनिक सुनुवाइ कार्यक्रम-मितिः२०७९।११।३०

मिति २०७९/११/३० गते मंगलबार बिहान ११:०० बजे श्री ने.रा.मा.वि. मनहर्वा, वडा नं. २४ मा सार्वजनिक सुनुवाई कार्यक्रममा यस न.पा.का नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा न. २४ का पुर्व तथा बर्तमान वडा अध्यक्ष, वडाका वडासदस्यहरु तथा कर्मचारीहरु, वडा भित्रका विद्यालयहरुको प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरु, वडाका स्वास्थ्य संस्थाका कर्मचारीहरु, वडाका बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र वडाका विभिन्न समुदायका अगुवाहरुको उपस्थितिमा सम्पन्न भयो।

Pages