FAQs Complain Problems

समाचार

News and Notices

आ.ब. २०७८।०७९ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा हेर्न तलको लिङ्क क्लिक गर्नु होला

https://lisa.mofaga.gov.np/details/local/20708

कृषि सहजकर्ताको कम्प्युटर सिप परिक्षण नतिजा-मिति:२०७९।१०।२१

सेवा करार लिने सम्बन्धी सूचना-मिति:२०७९।१०।१९

कार्यक्रम सञ्चालनको प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना-मिति:२०७९।१०।१९

35 Days Notice for claim -Date:2079-10-17

आ.ब. २०७८।०७९ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को नतिजा

आ.ब. २०७८।०७९ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को नतिजा हेर्न तलको लिङ्क क्लिक गर्नुहोस

https://fra.mofaga.gov.np/details?gnid=20708

प्रमुख जिल्ला अधिकारी श्री कृष्ण बहादुर कटुवालज्यूको विदाई कार्यक्रम-मिति:२०७९।१०।१५

अन्तरवार्ता र कम्प्युटर सिप परिक्षण मिति संसोधन सम्बन्धी सूचना-मिति:२०७९।१०।१५

आपाङ्गता साहायता सामाग्री वितरण -मिति:२०७९।१०।१३

यस न.पा.का ५ जना आपाङ्ता भएका ब्यक्तिहरुलाई व्हील चेयर वितरण गरियो।

बहुउद्देशीय नगर सभा गृह ( Multipurpose Town hall ) निर्माणको शिलन्यास कार्यक्रम-मिति:२०७९।१०।१२

कलैया उपमहानगरपालिकाको गौरवको योजनाहरु मध्येका एक योजना वडा नं. १ स्थित मोतिबाग टोलमा "बहुउद्देशीय नगर सभा गृह ( Multipurpose Town hall ) निर्माणको शिलन्यास कार्यक्रम यस न.पा.का नगर प्रमुख श्री बिनोद प्रसाद साहज्यूको अध्यक्षतामा  मधेश प्रदेशका मुख्यमन्त्री माननीय श्री सरोज कुमार यादवज्युद्वारा शिलान्यास सम्पन्न गरियो।मिति:२०७९।१०।१२

Pages