FAQs Complain Problems

समाचार

News and Notices

फोहोर मैला ब्यवस्थापनको लागि ट्याक्टर भाडामा लिने सम्बन्धी सूचना - मितिः२०७६।०४।१३

कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना - मितिः२०७६।०४।१३

आवेदन दिने म्यादः सूचना प्रकाशित भएको ७(सात) दिन भित्र । 

सेवा माग गरिएको बारे सूचना - मितिः२०७६।०४।१३

आ.ब. २०७५।७६को सम्पती बिवरण बुझाउने सम्बन्धी सूचना-मितिः२०७६।०४।०७

कलैया उपमहानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको आ.ब.२०७५।७६को सम्पती बिवरण बुझाउने सम्बन्धी सूचना-मितिः२०७६।०४।०७

स्थायी लेखा नम्बर(PAN) सम्बन्धी सूचना-मितिः२०७६।०४।०७

कलैया उपमहानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको स्थायी लेखा नम्बर(PAN) उपलब्ध गराउने सम्बन्धी सूचना

नि.मा.वि. तथा मा.वि. का स्वास्थ्य शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम -मितिः२०७६।०३।३० गते

बहुक्षेत्रीय पोषण योजना अर्न्तगत नि.मा.वि. तथा मा.वि. का स्वास्थ्य शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम -मितिः२०७६।०३।३० गते

नगर प्रहरीलाई तालिम – मितिः२०७६।२।३१ देखि २०७६।३।५ सम्म

कलैया उपमहानगरपालिकाका नगर प्रहरीलाई तालिम – मितिः२०७६।२।३१ देखि २०७६।३।५ सम्म

सुचिकृत बेरोजगार माहिलाहरुबाट वडा नं. २२, माटिअरियामा स्वास्थ्य चौकी परिसर सरसफाई, माटो पुरी फोहोर ब्यवस्थापन तथा मंदिर परिसरमा पनि सरसफाई

कलैया उपमहानगरपालिकाको बेरोजगार केन्द्रबाट छनौट भएका सुचिकृत बेरोजगार माहिलाहरुबाट वडा नं. २२, माटिअरियामा स्वास्थ्य चौकी परिसर सरसफाई, माटो पुरी फोहोर ब्यवस्थापन तथा मंदिर परिसरमा पनि सरसफाई

कलैया उपमहानगरपालिकाको छनौट भएका सुचिकृत बेरोजगार माहिलाहरुबाट रुख रोप्ने कार्य

कलैया उपमहानगरपालिकाको छनौट भएका सुचिकृत बेरोजगार माहिलाहरुबाट रुख समरक्षण गर्नको लागि डोल बिनाउने कार्य

Pages