FAQs Complain Problems

समाचार

News and Notices

बिधुतीय मोटर ५०% अनुदानमा वितरण सम्बन्धी सूचना - मितिः२०७६।०३।२४

बिधुतीय मोटर ५०% अनुदानमा वितरण सम्बन्धी सूचना - मितिः२०७६।०३।२४

इलेक्ट्रोनिक स्पेयर १००% अनुदानमा छनौट गरिएको लाभान्वित कृषक बर्ग, कृषि सहकारी र कृषक समुहहरुको नामावली – मितिः२०७६।०३।२४

इलेक्ट्रोनिक स्पेयर १००% अनुदानमा छनौट  गरिएको लाभान्वित कृषक बर्ग, कृषि सहकारी र कृषक समुहहरुको नामावली 

( कलैया उपमहानगरपालिका वडा नं. १ देखि २७ सम्म)

आन्तरिक आय ठेक्का  लगाउने बारेको सूचना (तेस्रो पटक प्रकाशित गरिएको मितिः २०७६।०३।२३)

आन्तरिक आय ठेक्का  लगाउने बारेको सूचना (तेस्रो पटक प्रकाशित गरिएको मितिः २०७६।०३।२३)

न्यायमा बाहय पहुँच कार्यक्रम - मितिः२०७६।०३।२१

उच्च अदालत जनकपुर अस्थायी इजलास, बीरगन्जले कलैया उपमहानगरपालिकामा आयोजना गरेको न्यायमा बहय पहुँच कार्यक्रम

न्यायिक संवाद (Judicial Outreach) कार्यक्रम - मितिः२०७६।०३।२०

स्थानिय तहको न्यायिक अधिकारको बारेमा जानकारी गराउन बारा जिल्ला अदालतले कलैया उपमहानगरपालिमा आयोजना गरेको न्यायीक सन्वाद कार्यक्रम

आशय पत्र माग गरेको सूचना - मितिः२०७६।०३।१९

गोठ सुधार कार्यक्रम(गाई,भैसी,बाख्रा तर्फ र पशु आहारा श्रोत केन्द्र १) सम्बन्धी सूचना - २०७६।०३।१८

यस क.उ.म.न.पा.बाट चालु आ.ब.२०७५।७६ मा “गोठ सुधार कार्यक्रम(गाई,भैसी,बाख्रा तर्फ र पशु आहारा श्रोत केन्द्र १)” अन्तर्गत सुबिधा लिन ईच्छुक पशुपालक कृषकहरुलाई न.पा.मा ४(चार) दिन भित्र निवेदन दिनको लागि सुचित गरिन्छ साथै बिस्तृत जानकारीको लागि पशु सेवा शाखा-९८४५०३४३८२ मा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।

बिषाधि वितरण सम्बन्धी सूचना - मितिः२०७६।०३।१५

उन्नत तरकारीको बिउ –(मिनिकिट) वितरण सम्बन्धी सूचना - मितिः२०७६।०३।१५

इलेक्ट्रोनिक स्पेयर १००% अनुदानमा वितरण सम्बन्धी सूचना - मितिः२०७६।०३।१५

Pages