समाचार
News and Notices
आवेदन दस्तुर संसोधन सम्बन्धी सूचना - मितिः२०७६।०४्।२१ |
|
बिजुली मिस्त्री र सहायक बिजुलीको आवेदन दस्तुर संसोधन सम्बन्धी सूचना |
वडा सचिवहरु संग “वडा स्तरीय योजना कार्यान्वयन कार्ययोजनाको विषयमा छलफल कार्यक्रम मितिः२०७६।०४।१५ |
|
|
फोहोर मैला ब्यवस्थापनको लागि ट्याक्टर भाडामा लिने सम्बन्धी सूचना - मितिः२०७६।०४।१३ |
|
|
कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना - मितिः२०७६।०४।१३ |
|
आवेदन दिने म्यादः सूचना प्रकाशित भएको ७(सात) दिन भित्र । |
सेवा माग गरिएको बारे सूचना - मितिः२०७६।०४।१३ |
|
|
आ.ब. २०७५।७६को सम्पती बिवरण बुझाउने सम्बन्धी सूचना-मितिः२०७६।०४।०७ |
|
कलैया उपमहानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको आ.ब.२०७५।७६को सम्पती बिवरण बुझाउने सम्बन्धी सूचना-मितिः२०७६।०४।०७ |
स्थायी लेखा नम्बर(PAN) सम्बन्धी सूचना-मितिः२०७६।०४।०७ |
|
कलैया उपमहानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको स्थायी लेखा नम्बर(PAN) उपलब्ध गराउने सम्बन्धी सूचना |
नि.मा.वि. तथा मा.वि. का स्वास्थ्य शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम -मितिः२०७६।०३।३० गते |
|
बहुक्षेत्रीय पोषण योजना अर्न्तगत नि.मा.वि. तथा मा.वि. का स्वास्थ्य शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम -मितिः२०७६।०३।३० गते |
नगर प्रहरीलाई तालिम – मितिः२०७६।२।३१ देखि २०७६।३।५ सम्म |
|
कलैया उपमहानगरपालिकाका नगर प्रहरीलाई तालिम – मितिः२०७६।२।३१ देखि २०७६।३।५ सम्म |
सुचिकृत बेरोजगार माहिलाहरुबाट वडा नं. २२, माटिअरियामा स्वास्थ्य चौकी परिसर सरसफाई, माटो पुरी फोहोर ब्यवस्थापन तथा मंदिर परिसरमा पनि सरसफाई |
|
कलैया उपमहानगरपालिकाको बेरोजगार केन्द्रबाट छनौट भएका सुचिकृत बेरोजगार माहिलाहरुबाट वडा नं. २२, माटिअरियामा स्वास्थ्य चौकी परिसर सरसफाई, माटो पुरी फोहोर ब्यवस्थापन तथा मंदिर परिसरमा पनि सरसफाई |