FAQs Complain Problems

समाचार

News and Notices

संक्षिप्त सुचीमा परेको सूचना - मितिः२०७६।०६।१६

सुरक्षित आप्रवासन परियोजना सञ्चालनको संक्षिप्त सुचीमा परेको सूचना 

सहकारी संघ/सस्थाहरुले विवरण उपलब्ध गराउने सम्बन्धी सूचना - मितिः२०७६।०६।१६

कलैया उपमहानगरपालिकाका शाखा अधिकृत तथा हेल्थ असिस्टेन्टहरुको बिदाई कार्यक्रम मितिः२०७६।०६।०७

विभिन्न कार्यक्रम गरि संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइयो । मितिः २०७६।०६।०३

संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना ।

राष्ट्रिय बालदिवस कार्यक्रम मितिः२०७६।०५।२९

डेंगु रोग महामारी नियन्त्रण सम्बन्धी सूचना - मितिः२०७६।०५।२९

बारा जिल्लाको १५औं खुल्ला दिशामुक्त स्थानीय तह घोषणा कार्यक्रम सम्पन्न । मितिः२०७६।०५।२५ गते

आन्तरिक आय ठेक्का लगाउने बारेको सूचना मितिः २०७६।०५।२४

पहिलो पटक प्रकाशित गरिएको मितिः २०७६।०५।२४

आन्तरिक आय ठेक्का लगाउने बारेको सूचना मितिः२०७६/०५/२४ गते

तेस्रो पटक प्रकाशित गरिएको सूचनाः २०७६।०५।२४ गते

“खुल्ला दिसामुक्त नगर घोषणा” कार्यक्रम मिति: २०७६/०५/२५ गते

जि.स.स. एवं जिल्ला सरसफाई स्वच्छता समन्वय समिति D-WASH-CC का अध्यक्ष श्री नवल किशोर सिंहज्यूको प्रमुख आतिथ्यतामा क.उ.म.न.पा. “खुल्ला दिसामुक्त नगर घोषणा” भोली मिति २०७६/०५/२५ गते बुधवार विहान ९ बजे देखि बाजागाजा सहित –याली र त्यसपछि घोषणा सभा शुरु कार्यक्रम क.उ.म.न.पाको प्रङ्गणमा हुने भएको उक्त ऐतिहासिक अवसरमा सबै नगरवासी, नगरसभा सदस्यज्यूहरु तथा कर्मचारीज्यूहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ । कलैया उपमहानगरपालिका

Pages