बडा नम्बर २० बसतपुरमा यस न.पा.लेआयोजना गरिएका निशुल्क स्वास्थ शिविरमा मेडिकल कलेजका डाक्टरहरुको टोलिले बिरामीहरूलाई चेकजाच गरि ८४ प्रकारका रोगहरूका औषधी बितरन गरिएको छ।
यस कलैया उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको लागि लेखा परिक्षकहरुको नामावली सुचिकृत गर्नु पर्ने भएकोले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र निवेदन दिने बारे सूचना